Thursday, September 20, 2018

सन्दीप लामिछाने धेरै देशमा खेल्ने क्रिकेटरको सूचीमा परे

काठमाडौं । दिल्ली डेयरडेभिल्सबाट अन्तर्राष्ट्रिय चर्चा कमाएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने धेरै देशमा खेल्ने क्रिकेटरकाे सूचीमा परेका छन् । इण्डियन पि्रमियर लिग (आईपीएल)मा डेब्यू गरेका सन्दीपले ९ देशबाट टी-२० क्रिकेट खेलिसकेका छन् । उनकाे नाम धेरै देशमा खेल्ने क्रिकेटरकाे सूचीमा पाकिस्तानका २ जना तथा बंगलादेशका १ जनापछि राखिएकाे छ । तर ती सबैले बराबरी ९/९ देशमा टी-२० खेलेका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2xtHasx

No comments:

Post a Comment