काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ १३ वर्षपछि रुस्लान थ्री स्टार क्लबमा फर्केका छन् । यही असोज १३ गतेदेखि सुरु हुने शहीद स्मारक ए डिभिजन प्रतियोगिताका लागि थ्रीस्टरले अनिललाई क्लबमा भित्र्याएको हो । क्लबका महासचिव सञ्जिव शिल्पकारले भने, ‘अनिललाई यो सिजनका लागि हामीले क्लबमा अनुबन्ध गरेका छौं, सम्झौता रकमबारे दुवै पक्षको सहमतिअनुसार […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OGVa94
No comments:
Post a Comment