Thursday, September 27, 2018

हेमराजको नयाँ फिल्ममा प्रदिप फाइनल, नायिका को ?

काठमाडौं। सफल निर्देशकका रुपमा परिचित निर्देशक हेमराज वीसीले नयाँ चलचित्र बनाउने भएका छन् । होस्टेल, जेरी, गाजलु जस्ता सफल चलचित्रका निर्देशक वीसीले अहिलेका स्टार नायक प्रदिप खड्कालाई लिएर नयाँ चलचित्र बनाउने भएका हुन् । नायक फाइनल भइसकेपनि उक्त चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन । चलचित्रको छायांकन आउँदो बर्षको वैशाखबाट फ्रान्समा हुने जनाइएको छ । लभ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2DAt3rb

No comments:

Post a Comment