काठमाडौँ । बुधवार राजधानीको ठमेलमा ‘इन्टु मिन्टु लण्डनमा’ टिमले सक्सेस पार्टीको आयोजना गरेको थियो । देशभर प्रदर्शन भइरहेको यस चलचित्र टिमले सक्सेस पार्टीमा केक काटेर पत्रकारहरु विच खुसीयाली साटेको थियो । पार्टीमा निर्माता प्रज्ज्वल, निर्देशक रेनाशासँगै अभिनेता द्वय धिरज र सारुक ताम्राकार उपस्थित थिए । तर उक्त कार्यक्रममा मुख्य नायिका साम्राज्ञी भने उपस्थित थिइनन् । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zyTA3U
No comments:
Post a Comment