Wednesday, September 12, 2018

मेकअप बिनाकी श्रीमती पहिलो पटक देखेपछि श्रीमानले गरे ‘डिभोर्स’

हेडलाइन पढ्दा अचम्म र अपत्यारिलो लाग्यो होला तर यो वास्तविक हो । संयुक्त अरब इमिरेट्सका एक व्यक्तिले विवाह गरेको दुई दिनमा नै श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन् । पहिलो पटक श्रीमतीलाई मेकअप बिना देखेपछि उनले श्रीमतीसँग छुट्टिएर बस्ने निर्णय गरेका हुन् । यो अचम्मको घटना मनोचिकित्सक डा. अब्दुल अजिज असफले बताएका हुन् । उनको दाबी अनुसार […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2MqtEKW

No comments:

Post a Comment