Wednesday, September 12, 2018

रुसको नयाँ हतियारः जसले पुरै बेलायत-फ्रान्स र आधा अमेरिका ध्वस्त पार्न सक्छ

एजेन्सी । रुसले एक पटक पुनः विश्व युद्धको तयारी गरिरहेको संकेत दिएको छ । रुसले भयानक विनाशक मिसाइल सार्वजनिक गरेपछि नेटो र अमेरिका तर्सिएका छन् ।रुसले यो हतियारको नाम RS 28-SARMAT राखेको छ भने यो मिसाइललाई नेटोले SATAN-2 नाम दिएको छ । ७ किलोमिटर प्रतिसेकेण्डको तिव्र गतिमा युद्ध लड्न सक्ने यो मिसाइलको क्षमता ११ हजार […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2N5gVCB

No comments:

Post a Comment