Wednesday, September 5, 2018

नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै, सेमिफाइनलमा पुग्न नेपाली टाेलीलार्इ ‘गर या मर’को अवस्था

काठमाडाै‌ँ । साफ च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा नेपाल आज भुटान सँग खेल्दैछ । पहिलो खेलमा अन्तिम मिनेट सम्हालिन नसक्दा पाकिस्तानसँग २-१ गाेलले पराजित भएको नेपाल भुटानविरुद्धको खेलमा जित्नै पर्ने दबावमा छ । भुटानसँगको खेलमा जित हात पारे नेपालको नकआउट चरणको सम्भावना कायमै रहनेछ । पहिलो खेलबाट पाकिस्तान र आयोजक बंगलादेशले ३-३ अंक जोडेका कारण भुटानसँग ३ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2CqeGow

No comments:

Post a Comment