पोखरा । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदको विकासले मात्र देश समृद्धितर्फ अग्रसर हुने बताउनुभएको छ । लेखनाथ रङ्गशालामा बुधबारबाट शुरु भएको ऋद्धिसिद्धि सिमेन्ट २४औँ आदर्श फुटबल कपको उद्घाटनपछि उहाँले समृद्धिको लक्ष्य प्राप्तिका लागि खेलकूदको विकासलाई पनि सँगसँगै लग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानिस स्वस्थ रहनका लागि खेलकूद अनिवार्य भएकाले सरकार अब खेलकूदमा आमूल परिवर्तन हुने […]from खेल – News24 : Premium News Channel https://ift.tt/2wNCexB
No comments:
Post a Comment