कैलाली । महिला हिंसा एकपछि अर्को गर्दै बढिरहेका बेला महिलालाई आत्म रक्षा सम्बन्धी सीप सिकाइने भएको छ । राष्ट्रिय गोजुरियो कराते दो सङ्घ नेपालले प्रदेश नम्बर ७ बाट सीप सिकाउने अभियानको सुरुवात गर्न लागेको हो । असोज २० गतेबाट धनगढीमा आत्मरक्षा शिविरको आयोजना गरेर एक हजार जना किशोरी तथा महिलालाई सीप प्रदान गरिने शनिवार यहाँ पत्रकार […]from खेल – News24 : Premium News Channel https://ift.tt/2xJhCHf
No comments:
Post a Comment