काठमाडौ । लोकप्रिय गायक युवराज चौलागाई र अनुष्का पाठकको आवाजमा रहेको ‘फुलेको बैँश’ बोलको गीत सामाजिक सञ्जाल युवट्रवबाट सार्वजनिक भएको छ । गीतको भिडियोलाई युवराज चौलागाईले आफ्नै युवट्रव च्यानलबाट सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा गायक युबराज , गायिका अनुष्का पाठक र मोडल प्रतिभा दवाडी फिचर्ड भएका छन् । सार्वजनिक गीतमा राजन इशानको शव्द […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2xErcLq
No comments:
Post a Comment