Tuesday, September 18, 2018

इनरुवा इभेन्टले दशैंमा मङगोलियन हर्ट ल्याउदै

अमर काफ्ले, इनरुवा, २ असोज । यस पटकको दशैंमा इनरुवाबासीका लागि मङगोलियन हर्टले सांस्कृतिक माहोल तताउने भएको छ । इनरुवा इभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा मङगोलियन हर्टको प्रस्तुती रहने छ । इनरुवामा आयोजित पत्रकार सम्मेलनमा म्यानेजमेन्टका संयोजक राकेश निरौलाले असोज ३० गते सप्तमीका दिन आयोजना हुने मेघा रिदम इभ कन्सर्टमा मङगोलियन हर्टसहित स्थानीय […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2pit3lG

No comments:

Post a Comment