Tuesday, September 18, 2018

लखनउमा सम्पन्न उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेटमा नेपाल चौथो

काठमाडौँ । भारतको लखनउमा सम्पन्न उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृखलामा नेपालले चौथो स्थान हासिल गरेको छ । लखनउस्थित एकान अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको तेस्रो स्थानकोे भिडन्तमा नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित भएसँगै चौथो स्थान हासिल गरेको हो । त्यस्तै प्रतियोगिताको उपाधि भने भारतको बि टोलीले हात पारेको छ । आजै भएको फाइनल खेलमा भारतको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ML67Vk

No comments:

Post a Comment