काठमाडौं, २३ भदौ । क्यान्सर हुदैमा जीवन समाप्त हुदैन् । तर, क्यान्सरसँग जुध्न सक्नुपर्छ । डटेर सामना गर्नसके क्यान्सरलाई पनि जित्न सकिन्छ – यी शब्दहरु हुन अभिनेत्री मनिषा कोइरालाको । स्वयं पनि क्यान्सरलाई जितेर दोस्रो जीवन भोगिरहेकी कोइरालाले निराश र हतोत्साहित नहुनु पनि रोगविरुद्धको ठूलो जित भएको बताइन । क्यान्सरको उपचार त्यसबेला संभव हुन्छ, जब […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MY27FV
No comments:
Post a Comment