उमेश राज अवस्थी, कञ्चनपुर, २३ भदौ । पत्रकार कर्ण बोहराको स्मृतिमा कञ्चनपुरमा कर्ण बोहरा स्मृति कप क्रिकेटको दोश्रो संस्करण असोज १७ देखि कार्तिक १ गते सम्म सञ्चालन हुने भएको छ । स्वर्गीय बोहराको हृदयघातबाट मृत्यु भए पछि गत वर्षबाट उनको स्मृतिमा महाकाली स्पोर्टस् सोसाइटीले प्रतियोगिताको आरम्भ गरेको हो । शनिवार पत्रकार सम्मेलन गरी आयोजक स्पोर्टस् […]from खेल – News24 : Premium News Channel https://ift.tt/2MVJG4A
No comments:
Post a Comment