Tuesday, September 18, 2018

टि-२० विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा, दिपेश श्रेष्ठ र शरद भेषावकरको कमब्याक

काठमाडाैं। सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० वर्ल्ड कपको क्वालिफायर अन्तर्गत एसिया क्षेत्रको पहिलो चरणको छनोटका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ । आइसीसी प्रतिनिधि अनिमुल इस्लाम, राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले १८ खेलाडी छनोट गरेका हुन् । घोषणा गरिएको टोलीमा शरद भेषावकर, शहाब आलम र दिपेश श्रेष्ठले स्थान बनाएका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Dlxbv5

No comments:

Post a Comment