एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको पहिलो खेलमा साजदार जित निकालेको छ । मेसी कप्तानीमा रहेको बार्सिलोनाले समूह बी अन्तर्गतको आफ्नो पहिलो खेलमा नेदरल्याण्डसको क्लब पीएसभी एन्धोवेनमाथि ४–० को फराकिलो अन्तरको जित निकालेको हो । घरेलु मैदान क्म्पनाउमा भएको खेलमा बार्सिलोनाको जितका लागि कप्तान मेसी ह्याट्रिक गरे । भने एक गोल डेम्बेलेले गरे । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2xuXmcd
No comments:
Post a Comment