काठमाडौं । भारत र अफगानिस्तान सम्मिलित एकदिवसिय क्रिकेट श्रृखंलामा नेपाल भारतको बी टिमसँग पराजित भएको छ । नेपाल भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को निमन्त्रणामा एकिदवसीय क्रिकेट खेल्न गएको हो । भारत बीसँग प्रतिस्पर्धा गरेको नेपालको यू-१९ टोली ४० रनले पराजित भएको छ । नेपाल ४१ ओभर ३ बलमा एक सय २१ रनमा अलआउट भयो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2x3oIa8
No comments:
Post a Comment