Wednesday, September 12, 2018

नेपालविरुद्ध माल्दिभ्सको तीन गोल

काठमाडौं । साफ च्याम्पियनसिप २०१८ को सेमिफाइनलमा माल्दिभ्सले तीन गोल लिएको छ । माल्दिभ्सले नेपालविरुद्ध तीन गोल लिए । माल्दिभ्सले डिबक्स बाहिर पाएको फ्रिकिकमा पहिलो  गोल  ९ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो भने ८३ र ८६ औं मिनेटमा इब्राहिम हसनले २ गोल गरेका छन् । खेल बुधबार अपरान्ह नोपली समयअनुसार ३ बजेर ४५ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2x3GOJg

No comments:

Post a Comment