हालै सक्सेस पार्टी मनाउन सफल रहेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ अभिनय गरेर चर्चामा आएका नायक धिरज मगरको यतिखेर डिमाण्ड चुलिएको छ ।उनी अभिनीत पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ शुक्रवारबाट दोस्रो हप्ता प्रवेश गर्दैछ । बुधवार साँझ उक्त फिल्मको राजधानीमा एक कार्यक्रमका बीच सक्सेस पार्टी गरिएको थियो । धिरज इन्टु मिन्टु लण्डनमाबाट चलचित्र मा प्रवेश गर्नु […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2xULcK8
No comments:
Post a Comment