काठमाडौँ। भारतमा जारी ४६आैँ एसियन यु–१८ स्कुल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ । भारतको आग्रामा जारी उक्त च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको हो । नेपालको जितमा जय गुरुङ नायक बने । उनले खेलको ३५औँ मिनेटमा गरेको एक गोल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OTH04A
No comments:
Post a Comment