Saturday, September 8, 2018

सेमिफाइनलमा पुगेपछि बिमलले भने: फाइनलमा भारतलाई हराउदैँ विजेता बन्ने इच्छा सारा नेपालीको छ

ढाका । ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा शनिबार भएको साफ च्याम्पियनसिप खेलमा नेपालले बंगलादेशलार्इ दुर्इ गोलले हराएर समूह विजेता बन्दै सेमिफाइन पुगेको छ । पहिलो हाफको ३३ औँ मिनेटमा नेपालले पाएको फ्री किकको अवसरलार्इ फरवार्ड विमल घर्ती मगरले सदुपयोग गर्दै गोलमा परिणत गरेका थिए । दोस्रो हाफको ९० औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपालको जित सुनिश्चित […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2x4xTqb

No comments:

Post a Comment