काठमाडौँ । फिल्म ‘दैलो’ को आइटम गीत ‘लाग्यो मलाई कुतु कुतु’ सामाजिक सञ्जाल युट्युवबाट सार्वजनिक गरिएको छ । गीतमा दुर्गा साउदको स्वर छ भने दुर्गा भट्टराईको शव्द र लक्क्षु प्रकाश मल्लको संगीत रहेको छ । गीतको भिडियोमा पवन पाठक र दुर्गा साउद फिचर्ड भएका छन् । पवन पाठकको आइटम डान्स समाबेश यस गीतको भिडियोलाई गम्भिर […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Mc9GDP
No comments:
Post a Comment