काठमाडौ । पछिल्लो समय नायिका स्वस्तिमा खड्काको व्यस्तता निकै बढ्ेको छ । स्वस्तिमा यतिबेला नेपाली चलचित्र क्षेत्रमा निकै व्यस्त नायिकाको रुपमा गनिन्छिन् । निर्देशक विकासराज आचार्यद्धारा निर्देशित हिट सिक्वेल ‘नाई नभन्नु ल ५’मा अभिनय गरेपछि उनको लोकप्रियता अझ चुलिएको छ । एकपछि अर्को गदै ठूला ब्यानरका चलचित्रहरुबाट उनलाई अफर आइरहेको छ भने ‘जय भोले, छक्का […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PYAfOX
No comments:
Post a Comment