Tuesday, September 11, 2018

नेशन्स लिग : विश्वकप फुटबल २०१८ को उपविजेता क्रोयसिया बिरुद्ध स्पेनको ६ गोल

काठमाडौं । नेशन्स कपमा विश्वकप फुटबल २०१८ को उपविजेता बनेर राम्रो चर्चा कमाएको क्रोयसिया बिरुद्ध स्पेनले ६ गोल गरेको छ । गएराति भएको खेलमा स्पेनले क्रोयसियालाई ६–० ले हराएको हो । क्रोयसिया  बिरुद्ध स्पेनले पहिलो हाफ अगाडी तीन र हाफ पछाडि  तीन गोल गर्दै खेलभरमा ६ गोल गरेको थियो । स्पेनको जितमा साउल निगुएज, मार्को एसेन्सिओ, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Qo9yEh

No comments:

Post a Comment