काठमाडौं । गायक राज खम्बुको नयाँ म्युजिक भिडियोको सार्वजनिक भएको छ । केही समय अगाडी सम्पन्न भएको बुगीवगीका विजेता कबिता नेपाली र चर्चित अभिनेता पल शाह फिचरिङ ‘यही त होला माया’ बोलको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको हो । बुगीवगीको विजेता बनेपछि कबिताको यो पहिलो म्युजिक भिडियो हो । सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द तथा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MuLrAK
No comments:
Post a Comment