काठमाडौँ । सुस्मिता बम्जन केसी नेपाली कलाकारिता क्षेत्रमा परिचित नाम हो । उनी सदाबहार नायक भुवन केसीको पूर्वपत्नि र अनमोल केसीको आमा हुन । सन् २००१ मा अभिनेता भुवन केसीसँग डिभोर्स लिएपछि सुस्मिता एक्लै बस्दै आइरहेकी थिइन् । यति बेला अभिनेत्री सुस्मिता बम्जनले ९ सेप्टेम्बरमा दक्षिण भारतीय मुलुकको फीजीमा जन्मिएका अष्ट्रेलियन नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2CTqpfw
No comments:
Post a Comment