Sunday, September 16, 2018

पुराना गीतहरु सम्झदै रेष्टुरेन्ट उद्घाटनमा आनन्द कार्की

काठमाडौ । लोकप्रिय गायक आनन्द कार्कीद्धारा ‘सिम्प्ली द बेष्ट’ नामक रेष्टुरेन्ट उद्घाटन गरेका छन् । ललितपुर इमाडोलमा खुलेको यस रेष्टुरेन्ट शुक्रबार देखि विधिवत रुपमा संचालनमा आएको छ । सिम्प्ली द बेष्ट नामक यस रेष्टुरेन्ट उद्घाटन समहारोमा पुगेका कार्कीले कार्कीले आफ्ना पुराना गीतहरु गाएर उपस्थित दर्शकलाई मनोरञ्जन समेत प्रदान गरे । साथै उक्त कार्यक्रममा बोल्दै प्रत्येक […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NP2VN1

No comments:

Post a Comment