Sunday, September 16, 2018

आफू मरेको सुन्न चाहनेहरूको सपना पूरा गर्दिन लागेको भन्दै आफ्ना दुई जना साथीलाई बोलाएर उनीहरूकै अगाडि कालीगण्डकीमा हाम फालेर गरिन सोनियाले आत्महत्या !

फेसबुकमा सुसाइड नोट’ लेखेर एक युवतीले कालीगण्डकी नदीमा हामफालेकी छिन् । म्याग्दी बेनी नगरपालिका ५ घर भएकी सोनिया क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेखेर कालीगण्डकीमा हामफालेकी हुन् । जिल्ला प्रहरी कार्यालय बेनीका अनुसार सोनियाले सुसाइड नोट लेखेर बेनी नगरपालिका ८ स्थित विद्युत कार्यालयको पछाडिबाट कालीगण्डकी नदीमा हाम फालेकी हुन् । सोनियाले हाम फाल्नु अघि […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2D52oCq

No comments:

Post a Comment