Friday, September 21, 2018

किन पागल भए धमला पत्नि एलिजाका लागि नव नायक समुन्द्र ? ( फन टक )

काठमाडौ । चलचित्र ‘अनुराग’ असोज १२ गतेबाट देशभर प्रदर्शनमा आउदैछ । प्रदर्शन मिति नजिकिएसँगै चलचित्र युनिट यति बेला प्रचार प्रसारमा तीव्र रूपमा लागि परेको छ । प्रमोसनको क्रममा चलचित्रकी नायिका एलिजा गौतम र नवनायक समुन्द्र पण्डितको दौड्धुप पनि बढेको छ । ‘अनुराग’मा नायिका एलिजा गौतम र नव नायक समुन्द्र पण्डितका साथ ठिलेन लामा, राजाराम पौडेल, […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QKCZRr

No comments:

Post a Comment