Friday, September 21, 2018

फ्राइडे रिलिज : ‘इन्टु मिन्टु लन्डनमा’ भर्सेस ‘बाँध मायाले’

काठमाडौँ । अाजबाट देशभर ३ नेपाली चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’, ‘बाँध मायाले’ र ‘धुम ३’  प्रदर्शनमा आएका छन् । तीनै चलचित्रले सफलता पाउने निर्माण युनिटको दाबी रहेको छ । चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको छ । उनले नव अभिनेता धिरज मगरसँग रोमान्स गरेकी छन् । चलचित्र पुरै लन्डनमा छायाँकन गरिएको छ भने चलचित्रलार्इ कोरियोग्राफर रेनशा बान्तवा राईले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2DkHb7M

No comments:

Post a Comment