काठमाडौ, १ असोज । गायक आनन्द कार्की नेपाली सांगीतिक क्षेत्रमा गजल गायकका रुपमा परिचित छन् । करिब ३ हजार भन्दा बढी गीतहरुमा आवाज भरिसकेका कार्कीको थुप्रै हिट गीतहरु नेपाली संगीतिक क्षेत्रमा छन् । लाग्छ मन हेरी रहुँ, जनम जनम जिउँला सँगै, फेरी तिम्रो याद आयो, भरे आउछु सपनीमा, यी हल्लाहरु हुन् । विशेषगरेर प्लेब्याक सिङ्गरका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NgFb4S
No comments:
Post a Comment