काठमाडौँ । तेस्रो संस्करणको सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि शुरु हुने भएको छ ।सोमबार काडमाडौमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको प्रतियोगिता असोज ३ गतेदेखि ७ गतेसम्म हुने जानकारी गराएको छ । जेष्ठ ब्याडमिन्टन एकेडेमीको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि सम्मेलनमा जनाएको छ । प्रतियोगितामा यसपटक ९ विधा समावेश गरिएको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NgEW9Y
No comments:
Post a Comment