Monday, September 3, 2018

एसिया कप छनोट : नेपाल सबै विकेट गुमाएर ९५ रनमै अल अाउट

काठमाडौं । एसिया कप छनोट खेलमा नेपालले हङकङसँगकाे खेलमा सुरुदेखि नै खराब प्रदर्शन गर्याे । मलेसियाकाे क्वालालम्पुरको यूकेएम ओभलमा भएकाे खेलमा टस जितेर ब्याटिङ थालेको सबै विकेट गुमाएर ९५ रन मात्रै बनाउन सकेकाे छ ।  नेपालले हङकङलाई ९६ रनको झिनो लक्ष्य दिँदै अलअाउट भएकाे हाे । ३७ ओभर पाँच बलमा सबै विकेट गुमाएर नेपाल ९५ रनमै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2CeLGA4

No comments:

Post a Comment