Wednesday, September 12, 2018

साफ च्याम्पियशीपः नेपालको यात्रा यसपटक पनि सेमिफाइनलमा नै रोकियो, माल्द्धिभ्ससँग तीन शून्यले पराजित

काठमाडौं, २७ भदौ । नेपालले साफ च्याम्पियनशीपको आफ्नो यात्रालाई यसपटक पनि सेमिफाइनल भन्दा अघि बढाउने सकेन् । त्यसमाथि पनि यसपटक माल्द्धिभ्ससंग तीन शून्यको लज्जापद पराजय भोग्दै नेपालले यात्रा अन्तिम चारमा नै टुंग्याएको छ । बगलादेशको ढाका स्थितढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपाल एक शून्यले पछि परेको अवस्थामा नेपाल खेलको सुरुवाती समय देखि नै मैदानमा संघर्ष गुर्न […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Qp8D6M

No comments:

Post a Comment