Thursday, September 13, 2018

अभिनेता हरिवंश आचार्यकाे मार्मिक गीत ‘म दुखीलाई जे गरे नि, दुख लाग्दैन ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । अभिनेता हरिवंश भन्नसाथ रोमान्टिक वा हास्य भावको गीत सम्झने गरिन्छ । उनले थुप्रै गीत गाएका छन्, जसमा हास्यरस मिसिएकै हुन्छ । तर, यसपाली उनले मार्मिक गीत बजारमा ल्याएका छन् । उनकाे गीत मात्रै मार्मिक होइन, उनी पनि भावभंगीमा पनि गंभिर देखिन्छ । यसपाली भने अभिनेता आचार्यले आफ्नै शब्द, संगीत र स्वरमा ‘जे भने नि […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MuiSn9

No comments:

Post a Comment