Monday, September 3, 2018

बर्षा राउत कस्को ‘राधा पियारी’ ( भिडियो )

फिल्म चौका दाउ मंसिर ७गतेबाट प्रर्दशनमा आउदैछ । यसै फिल्मको पहिलो गीत ‘राधा पियारी’ काठमाडौंमा एक विशेष कार्यक्रम गरी सार्वजनिक गरिएको हो । सार्वजनिक ‘राधा पियारी’ बोलको गीतमा चर्चित संगीतकार तथा गायक शम्भुजित बाँस्कोटाको संगीत रहेको छ । श्रीपुरुष ढकाल र दयाराम पाण्डेको शब्द रहेको गीतमा संगीतकार बाँस्कोटा र कोमल राजभण्डारीको स्वर सुन्न सकिन्छ । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MHjKtn

No comments:

Post a Comment