Monday, September 3, 2018

म्युजिक भिडियोमा पल शाहसँग देखिदैछन् कविता !

काठमाडौं, १८ भदौ । केही समय अगाडि सम्पन्न भएको बुगीवगीका विजेता कबिता नेपालीले चर्चित अभिनेता पल शाहसँग म्युजिक भिडियोमा एकसाथ काम गरेका छन् । वुगीवगीका बिजेता भएपछि कविताको पहिलो यो म्युजिक भिडियो हो । गायक राज खम्बुको नयाँ म्युजिक भिडियोको छायान्कन केही दिन अगाडि सम्पन्न गरिएको छ । भिडियो सम्पादक तथा निर्देशक टेकेन्द्र शाह र […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NNN8uo

No comments:

Post a Comment