Saturday, September 22, 2018

क्यानाडामा राजुलाई कांस्य

काठमाडौं ।  राजु नगरकोटीले क्यानाडा ओपन जी वान अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् । क्यानाडाको भ्यानकुभरस्थित रिच्मन्ड ओलम्पिक ओभलमा भएको प्रतियोगिताको ५० वर्षमुनि पुरुष एकल पुम्सेमा राजुले कांस्य जितेका हुन् । राजु सहभागी स्पर्धामा ९ राष्ट्रका खेलाडी सहभागी थिए । नुवाकोट स्थायी घर भएका राजु विगत १७ वर्षदेखि मकाउमा कार्यरत छन् । राजु नेपाल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2O4N8JS

No comments:

Post a Comment