Saturday, September 22, 2018

आठौं राष्ट्रिय करातेमा काठमाडौं टिम च्याम्पियन

काठमाडौं । काठमाडौंले आठौं राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । काठमाडौं ६ स्वर्ण, ३ रजत र ११ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । नेपाल गोजुरियो कराते डो संघद्वारा आयोजित प्रतियोगितामा दोश्रो भएको काभ्रेले ६ स्वर्ण, ३ रजत र ६ कांस्य हात पा¥यो । तेश्रो स्थानमा चित्त बुझाएको भक्तपुरले ५ स्वर्ण, ३ रजत र […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PRnqWw

No comments:

Post a Comment