Saturday, September 22, 2018

बुद्धिचाल टोली जर्जिया प्रस्थान

काठमाडौं ।  जर्जियाको बटुमी शहरमा आइतबारदेखि सुरु हुने ४३औं चेस ओलम्पियाडमा सहभागीता जनाउन नेपाली बुद्धिचाल टोली शनिबार जर्जिया प्रस्थान गरेको छ । १७ सदस्यीय नेपाली टोलीमा टोलीमा १२ खेलाडी, एक प्रशिक्षक, र चारजना ब्यवस्थापक रहेका छन् । ओलम्पियाडमा नेपालले सहभागिता जनाउन लागेको यो सातौं पटक हो । नेपालबाट महिला खेलाडीले भने तेस्रो पटक भाग लिंदैछन् । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2xydzhJ

No comments:

Post a Comment