हरिशजङ्ग क्षेत्री काठमाडौं ।अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण र रजत पदक जितेका भेट्रान खेलाडी मास्टर प्रेम भण्डारी सम्मानित भएका छन। नेपाल र सिन्धुपाल्चोकको नाम बिश्वमा चिनाएको भन्दै नेपाल कम्युनिष्ट पाटीको सिन्धु काठमाडौ बलेफि सम्पर्क मंचले सोमबार राजधानी एक कार्यक्रमको आयोजना गर्दै सिन्धुपाल्चोक तेक्वान्दो संघका अध्यक्ष समेत रहेका तेक्वान्दो मास्टर भण्डारीलाई सम्मानित गरिएको हो । भण्डारीलाई पुर्व […]from खेल – News24 : Premium News Channel https://ift.tt/2PruHw6
No comments:
Post a Comment