काठमाडौ । भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘सयकडा दश’ अब प्रदर्शनका लागि तयार भएको छ । चर्चित हास्यकलाकार मनोज गजुरेलको डेब्यु फिल्म ‘सयकडा दश’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । ‘ फिल्मले सामाजिक र सांस्कृतिक सन्देश दिन्छ र यसको कथावस्तु मनपरेकैले फिल्म गरेको हुँ’ आफ्नो डेब्यु फिल्मबारे गजुरेलले भने, ‘बागमती सफाइ अभियन्ता र […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NAezem
No comments:
Post a Comment