काठमाडौं । क्रिस्टियानो रोनाल्डो आइतबार युभेन्ट्सका लागि लिगको चौथो खेलमा गोलको खाता खोलेका छन् ।यसै सिजन रियल मड्रिड छाडेर युभेन्टस गएका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले इटलीयन सिरिज ए मा पहिलो गोल गरेका छन् । गएराति भएको खेलमा उनले सिरिएमा युभेन्टसको जितमा दुई गोल गरे । यसअघिका तीन खेलमा उनी गोलबिहीन थिए । गएरातिको खेलमा भने […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Dfiqdd
No comments:
Post a Comment