Sunday, July 7, 2019

महिला विश्वकपको उपाधि अमेरिकालाई

एजेन्सी । संयुक्त राज्य अमेरिकाले महिला विश्वकप उपाधि जितेको छ । आइतबार भएको फाइनलमा खेलमा नेदरल्यान्ड्सलाई २-० ले पराजित गर्दै अमेरिकाले उपाधि उचालेको हो । अमेरिकालाई उपाधि दिलाउनका लागि मेगन रापिनो र रोस लाभेल समान एक/एक गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । सुरुबाटै लगातार आक्रामक खेलेको अमेरिकाले पहिलो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Xva76I

No comments:

Post a Comment