Sunday, July 7, 2019

कोपा अमेरिकाको उपाधि ब्राजिललाई

एजेन्सी । आयोजक ब्राजिलले कोपा अमेरिका २०१९ को उपाधि जितेको छ । नेपाली समय अनुसार सोमबार राति मार्कना फुटबल मैदानमा भएको खेलमा पेरुलाई ३-१ गोल अन्तरले हराउँदै ब्राजिलले उपाधि हात पारेको हो । ब्राजिललाई उपाधि दिलाउनको लागि एभरटन सुअरेज, ग्याब्रीएल जेसस र रिचार्लिसनले समान एक/एक गोल गरे । पेरुको पाओलो गुरेरियाले एक गोल फर्काए । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Jyu0Qb

No comments:

Post a Comment