काठमाडाैँ । नेदरल्याण्डस महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रान्समा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा स्वीडेनलाई पराजित गर्दै नेदरल्याण्डसले फाइनलमा स्थान बनाएको हो । स्वीडेनलाई अतिरिक्त समयमा एक शुन्यले पराजित गर्दै नेदरल्यान्ड्स पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा पुगेको हो । नेदरल्यान्ड्स निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2LzHcqH
No comments:
Post a Comment