Tuesday, October 1, 2019

विश्वकप फुटबल छनोट खेलको लागि नेपाली टोलीको घोषणा, को को परे टिममा ?

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरण छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलका लागि आज नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । यही असोज २३ गते हुने अष्ट्रेलियाविरुद्धको खेलको लागि अखिल नेपाल फुटबल सङ्घले २३ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो । छनोट हुने खेलाडीको गोलकिपरमा किरण चेम्जोङ, विकेश […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2nnlOeB

No comments:

Post a Comment