Friday, October 25, 2019

यू-२३ नेपाली टोलीले म्यानमारको टोलीसँग बराबरी खेल्यो

काठमाडौं । नेपाली यू २३ टोलीले म्यानमारको उमेर समूहको फुटबल टोलीसँग बराबरी खेलेको छ । गएराति कतारको दोहामा सम्पन्न मैत्रीपुर्ण खेलमा नेपाली यू-२३ टोलीले म्यानमारको सोही उमेर समुहको टीमसँग २\२ को बराबरी खेलको हो । दुई पटक सम्मको अग्रतालाई जोगाउन नसक्दा शुक्रबारको मैत्रीपूर्ण खेलमा नेपालले बराबरीमा चित्त बुझाउनु परेको थियो । म्यानमारका बिरुद्ध नेपालका तर्फबाट […]

from खेल – News24 : Premium News Channel https://ift.tt/33XCSYi

No comments:

Post a Comment