Monday, October 14, 2019

‘घामड शेरे’ को ट्रेलरमा निश्चल र स्वस्तिमाकाे यस्ताे भूमिका

काठमाडौं । फिल्म ‘घामड शेरे’ को ट्रेलर रिलिज भएको छ । काठमाडौंमा सोमबार एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक भएको हो। फिल्ममा रियल जोडी अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन् । निश्चललाई किसानको भुमिकामा देखाइएको छ । फिल्म हेमराज विसीले निर्देशन गरेका हुन् । फिल्ममा निश्चल र स्वस्तिमा साली भेनाको रुपमा प्रस्तुत […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ORUvnY

No comments:

Post a Comment