Wednesday, October 16, 2019

राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड प्रस्थान

काठमाडाै‌ । नेपाली राष्ट्रिय महिला भलिबल टोली बन्द प्रशिक्षण र केही अभ्यास खेलका लागि आज थाइल्यान्ड प्रस्थान गरेको छ । नेपालमा नै आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) र एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको थप तयारी र केही अभ्यास खेलका लागि २२ सदस्यीय नेपाली टोली थाइल्याण्ड प्रस्थान गरेको हो । बङ्गलादेशमा हुने […]

from खेल – News24 : Premium News Channel https://ift.tt/31l0d4C

No comments:

Post a Comment